sevenstartv.com १९ वैशाख २०८३, शनिवार

स्टार अपडेटस्

नेपालले जित्यो हङकङसँगको एक दिवसीय यू-१९ सिरिज

काठमाडौं । नेपाली यु-१९ क्रिकेट टोलीले एक खेलअगाबै हङकङसँगको शृंखला जितेको छ । बुधबार भएको खेलमा हङकङमाथि २२६ रनको फराकिलो जित निकाल्दै नेपालले शृंखला घरमै राखेको हो । नेपालले यसअघि तीन विकेटको जित निकालेको थियो ।

अब नेपाल...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्