स्टार अपडेटस्
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
काठमाडौं । कोशी प्रदेशको हिउँदे अधिवेशन सोबारबाट सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो । चार महिनापछि सुरु...
