sevenstartv.com ५ असार २०८३, शुक्रवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

६ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार सुनको १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै आइतबार चादिँको मूल्य ३० रुपैयाँले घटेर १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको छ ।