sevenstartv.com २१ वैशाख २०८३, सोमवार

माओवादी अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेटवार्ता

२३ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ । मंगलबार प्रचण्डको निवास खुमलटारमा

भेटवार्ता भएको हो । नयाँआर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा दुवै नेताबीच छलफल भएको बताइएको छ । 

आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग छलफल गरिरहेका छन्।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्