स्टार अपडेट्स्
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
काठमाडौं । बुधबारदेखि यातायात व्यवसायीहरूले आन्दोलन थप सशक्त रूपबाट अघि बढाउने भएका छन् ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश...



