sevenstartv.com २० वैशाख २०८३, आइतवार

संघीय संसदका दुवै सदनको बैठक बस्दै

२० जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ । 

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बोलाइएको छ । बैठकमा विपक्षी दलहरूले अवरुद्ध गर्ने तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन हुनुपर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्ने तयारी गरेका हुन् । 

विपक्षी दलहरूले  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्