sevenstartv.com १५ असार २०८३, सोमवार

प्रधानमन्त्री ओली आज म्याग्दी जाँदै

२० जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने भएका छन् । 

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आधार शिविरमा हुन लागेको कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली बिहान नौ बजेपछि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम  रहेको छ ।  

आधार शिविरमा ओलीले अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ औँ वार्षिकोत्सव तथा शालिक अनवरण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्