स्टार अपडेट्स्
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
काठमाडौं । अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई उक्त अभियोगमा आज पक्राउ गरिएको हो ।
निजले एक साताअघि ३४ वर्षीया सुमित्राको हत्या गरे...



