sevenstartv.com ४ असोज २०८३, आइतवार

स्टार अपडेट्स्

नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा

काठमाडौं । साफ यु-१७ च्याम्पियनसिपमा आजदेखि श्रीलङ्कामा सुरु हुँदै छ । पहिलो दिन घरेलु टिम श्रीलङ्काविरुद्ध खेलेर नेपालले प्रतियोगिताको सुरुवात गर्ने छ । श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा हुने प्रतियोगिता स्थानी...