स्टार अपडेट्स्
संसद् भवनमा प्रदर्शनकारीको ढुंगामुढा, तितिरबितर पार्ने प्रहरीको प्रयास
काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले नयाँ बानेश्वरस्थित संसद् भवनमा ढुंगामुढा गरिरहेका छन् । प्रहरीले प्रदशर्नकारीलाई तितरबितर पार्न अश्रुग्याँस प्रहार गरिरहेका छन्...



