sevenstartv.com २८ भदौ २०८३, आइतवार

स्टार अपडेट्स्

प्रधानमन्त्री कार्यालयमा सुरक्षा परिषद् बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजेदेखि राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरु भएको छ । देशमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा केन्द्रित रहेर बैठकमा छलफल...