स्टार अपडेट्स्
वीर अस्पतालका कर्मचारीलाई अनुशासनमा बस्न कडाइ
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालले सेवा प्रवाहमा सुधार ल्याउन र कर्मचारीहरूमा अनुशासन कायम गर्न कडा कदम चाल्दै १२ बुँदे निर्देशन जारी गरेको छ ।
अस्पतालले आफ्ना चिकित्सक, नर्स, प...



