स्टार अपडेट्स्
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १०० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् । चीनले ले लिइरहेको अत्यन्त आक्रामक व्यापारिक कदमको जवाफ भन्दै उनले १०० प्रतिशतको थप ट्यारिफ लगाउने घोषणा गरेका हुन् ।
यो नय...



