स्टार अपडेट्स्
३६ घण्टादेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुल्ने अनिश्चित
काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरो जाँदा ३६ घण्टादेखि हजारौँ यात्रु तथा सवारी साधन अलपत्र परेका छन् ।
मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि विगत दुई–तीन दिनदेखि हजारौँ गाडीहरू...



