स्टार अपडेट्स्
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौं । बडादशैँ अर्थात् शारदीय नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक(एक स्वरूपको आराधना गर्ने परम्परा छ ।
तपस्यामा लीन हुने भएकाले यिनलाई...



