सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजार ६सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, आज चादिँको मूल्य १ सय ६५ रुपैयाँले घटेर ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको छ ।
