सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । सोमबार सुनको मूलय बढेको छ । आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार ४ सय रुपैँयाले बढेर २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै सोमबार चादीको मूल्य ४५ रुपैँयाले बढेर ३ हजार ५ सय ३५ रुपैँयामा कारोबार भएको छ ।

.gif)