बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।

.gif)