सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २ लाख ५८ हजार रुपैयाँ
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको भएको छापावाला सुन आज ७ हजार १ सय रुपैयाँले बढेर २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य ७५ रुपैयाँले बढेर ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

.gif)