sevenstartv.com १४ माघ २०८२, बुधवार

प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोट स्थित निवासमा पनि आगजनी भएको छ । प्रधानमन्त्री ओलीको निवासमा आक्रमण गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो । त्यसपछि आक्रोशित भीडले ओलीको निवास जलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रदर्शनकारीले आगो लगाएपछि बालकोट निवासबाट धुवाँको ठूलो मुस्लो निस्किएको छ। त्यहाँको अवस्था पनि नियन्त्रणबाहिर गइसकेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्