sevenstartv.com ५ असार २०८३, शुक्रवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१० चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले घटेर १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै आइतबार चादिँको मूल्य १५ रुपैयाँले घटेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको छ ।