sevenstartv.com १५ असार २०८३, सोमवार

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरे...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्