sevenstartv.com १५ असार २०८३, सोमवार

पोखरामा युवकको हत्या

काठमाडौं ।  पोखरामा सोमबार बिहान एक युवकको हत्या भएको छ । 

पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा ३० देखि ३५ वर्ष उमेरको देखिने युवकको शव फेला परेको हो । मृतकको सनाखत हुन नसके...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्