sevenstartv.com २० वैशाख २०८३, आइतवार

ओलीबाट सत्ताको चाबी खोस्नुपर्छ : शेखर कोइराला

२४ जेठ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट सत्ताको चाबी खोस्नुपर्नेे बताउनुभएको छ । 

कांग्रेसका नेता कोइरालाले शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा देश अफ्ठ्यारो परिस्थितिमा गएकोले ओलीबाट सत्ताको चाबी खोस्नुपर्नेे टिप्पणी गर्नुभएको हो । कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी महाधिवेशन गर्नबाट पछि हटेको आरोप समेत लगाउनुभएको छ । उहाँले समय सीमाभित्रैे महाधिवेशन गर्न नसकेकोबारे पार्टी पदाधिकारीसँग जवाफ माग्नुुभएको छ ।

कोइरालाले आगामी निर्वाचनमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने बताउनुभयो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्