sevenstartv.com ८ असार २०८२, आइतवार

संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिन्छ : मन्त्री राई

२६ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिने बताएका छन् । 

सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री राईले यस्तो बताएका हुन् । गैह्रआवासीय नेपाली र ब्रिटिश गोरखामा भर्ती भएकाहरुको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए । 

संविधानका कतिपय जटिलताहरु संशोधन गर्दै जानुपर्ने विषय भएको पनि बताएका छन् । उनले नेपालको संविधान अपरिवर्तनीय नभनिएको बताउँदै संविधान अकाट्य वस्तु नरहेको जिकिर गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्