sevenstartv.com १५ असार २०८३, सोमवार

कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा

२५ जेठ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । 

आइतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । उनले जोन्छेको जीवनीबाट प्रेरणा लिएर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए । 

उनले शहीद जोन्छेको बारेमा अझै धेरै पुस्तकहरु लेखेर जनमानसमा पुर्‍याउनुपर्ने बताए । उनको प्रेरणाबाट युवाहरुले धेरै कुराहरु सिक्न सक्ने जिकिर गरेका छन्  । आफूले मन्त्री बनाउन चाहेको भएपनि बनाउन नसकेकोप्रति दुःख व्यक्त गरे । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्