sevenstartv.com २० वैशाख २०८३, आइतवार

दैलेखको मिथेन ग्याँसको व्यवसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्छ : प्रधानमन्त्री ओली

१० असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्याँसको व्यवसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्ने बताएका छन् । 

मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् । उनले दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने कामको अनुसन्धान सफलतापूर्वक सम्पन्न भएको बताए । 

यसको परीक्षण उत्पादन मंसिरभित्रमा सम्पन्न हुने बताए । यसको सदुपयोग पनि गरिने जानकारी दिएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्