sevenstartv.com ६ मंसिर २०८२, शनिवार

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

११ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा प्रकाशन गर्ने तयारीमा जुटेको छ । 

असार तेस्रो साता सार्वजनिक गर्ने तयारी भइरहेको नतिजा हेर्नका लागि कार्यालयले विभिन्न विकल्पहरू सार्वजनिक गरेको छ । बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआरका विकल्प उपलब्ध गराएको हो । 

नतिजा प्रकाशनका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न संस्थालाई स्वीकृति प्रदान गरिएको छ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्