त्रिभुवन राजपथ दुई दिन बन्द हुने
काठमाडौं । त्रिभुवन राजपथको मकवानपुरतर्फ सवारी आवागमन दुई दिनका लागि बन्द गरिने भएको छ । मकवानपुरको लामिडाँडा-सिमभञ्ज्याङ सडक खण्डमा शुक्रबार र शनिबार सवारी आवागमन बन्द हुने भएको हो ।
रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप विछ्याउने कार्य गरिने भएकाले सवारी आवागमन बन्द गरिएको जनाइएको छ । दुई दिन दिउँसो १२ देखि ४ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन बन्द हुनेछ ।

-91.jpg)
-72.jpg)


-26.webp)

-60.webp)

-11.jpg)




-11.jpg)
-26.webp)

-60.webp)

