sevenstartv.com १२ असार २०८३, शुक्रवार

गोली प्रहार गरी किशोरीको हत्या

काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका-६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । 

हरिनगर गाउँपालिका-६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धानका...