sevenstartv.com ११ असार २०८३, बिहिवार

कैलालीमा १७ वर्षीया किशोरीको चक्कु प्रहार गरी हत्या

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक सेकुवा कर्नरमा कार्यरत १७ वर्षीया किशोरीको चक्कु प्रहार गरी हत्या भएको छ । बर्दगोरिया गाउँपालिका–१ स्थित ’राजधानी सेकुवा एण्ड मस्म सेन्टर’मा कार्यरत सोही गाउँपालिका&...