sevenstartv.com १० असार २०८३, बुधवार

जेनजी पुस्ता आफैै एजेण्डा विहीन देखियो, नेतृत्व र प्रतिनिधित्वमा हानथाप

काठमाडौं । देशमा सुशासन कायम हुनुपर्ने भन्दै आन्दोलनमा होमिएको जेनजी पुस्ता आफैं एजेण्डाबिहीन देखिएको छ । भदौ २३ गतेको प्रदर्शको क्रममा राज्यको तर्फबाट सुरक्षा निकायको गोली लागेर १९ जना युवाको निधन भएपछि आक्रोशित बनेर देशव्यापी हिंसात्मक प्रदर्शन...