प्रधानमन्त्रीका विषयमा जेनजीमै विवाद, सुन्धारामा दोहोरो झडप
काठमाडौं । जेनजीको रुपमा प्रदर्शन गरेर देशलाई नै सरकारविहीनताको अवस्थामा पुर्याएका दुई समूहबीच झडप भएको छ । धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको पक्षधर र अर्को समूहबीच काठमाडौंको सुन्धारामा झडप भएको हो ।
प्रधानमन्त्री को बनाउ...
