प्रधानमन्त्री केपी ओलीले दिए पदबाट राजीनामा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनाले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
भ्रष्टाचारको विरोध...
