sevenstartv.com १० असार २०८३, बुधवार

राष्ट्रपति भवनमा पनि प्रदर्शनकारीले लगाए आगो

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले शीतल निवासस्थित राष्ट्रपति भवनमा पनि आगो लगाएका छन् । सेभेन स्टार फोरके टेलिभिजनलाई प्राप्त जानकारी अनुसार प्रदर्शनकारीहरुलेृ अहिले साँझ राष्ट्रपति भवनमा आगो लगाएका हुन् ?