अपराध
काठमाडौंको बूढानीलकण्ठमा प्रहरीको छापा, अनलाइन जुवामा संलग्न २३ भारतीय नागरिक पक्राउ
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट अनलाइन जुवा खेलाउने अखडामा प्रहरीले छापामारी २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गएराति गरेको सर्च अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिका-३ स्थित एक घर भाडामा लिएर उनीहरूले अनलाइन जुवा खेला...



