sevenstartv.com २२ मंसिर २०८२, सोमवार

धनुषामा श्रीमानले गरे श्रीमतीको हत्या

१३ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  धनुषाधम नगरपालिका वडानम्बर ५ का ३३ वर्षीय देवलाल ठाकुर २९ वर्षीया संगीता ठाकुरको हत्या गरेका हुन् । 

देवलालले शनिबार राति २ बजे ढोकामा लगाउने आग्लोले हानेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घरायसी विवाद हुँदा हत्या भएको प्रहरीले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्