अपराध
सरकारी सम्पत्ति आगजनी र तोडफोड आरोपमा ताजिम अन्सारीसहित ५ जना पक्राउ
काठमाडौं । मोरङ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय मोरङ र नापी कार्यालयमा आगजनी गरेको आरोपमा तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता ताजिम अन्सारीसहित ५ जना पक्राउ परेका छ । उनीसँगै पक्राउ पर्नेमा महेश नेपाल, आवास पौडेल, राजीव...



