सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ बढ्यो
काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार २ लाख ६५ हजार रुपैँयामा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजार १ सय रुपैँयाले बढेर घटेर २ लाख ६८ हजार १ रुपैँयामा कारोबार भएको छ ।
यस्तै मंगलबार चाँदीको मूल्य १ सय ९५ रुपैँयाले बढेर ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको छ ।
