मुग्लिङ-नारायणगढ सडक खण्डको गाईघाटमा ७ वटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ । एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए ।
दुर्घटना हुँदा बसमा चेपिएका चालकको उद्धार गरी उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ । वितृत विरण आउन बाँकि छ ।

-91.jpg)
-72.jpg)


-26.webp)

-60.webp)

-11.jpg)




-11.jpg)
-26.webp)

-60.webp)

