खेलकुद
र रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ बाट बाहिरियो, दोस्रो टायरको क्लब अल्बासेटेसँग ३–२ ले पराजित
काठमाडौं । स्पेनी महारथी क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।
बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दोस्रो टायरको क्लब अल्बासेटेसँग ३–२ ले पराजित हुँदै रियल बाहिरिएको हो । खेलमा अल्बासे...



