sevenstartv.com १२ साउन २०८३, मङ्गलवार

खेलकुद

एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा नेपाल विजयी

काठमाडौं । सीसी यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटिएको थियो । नेपालले ८१ रनको लक्ष्य १४ ओभर २ बलमा १ विकेटको क्षतिमा भेट्टायो...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्