खेलकुद
मुम्बईसँग लखनउ पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा मुम्बई इन्डियन्ससँग लखनउ सुपर जायन्ट्स पराजित भएको छ । मुम्बईको वानखेडे रंगशालामा भएको खेलमा मुम्बईले लखनउलाई ५४ रनले पराजित गरेको हो ।
टस जितेर लखनउले पहिले फिल्डिङ रोजेपछि ब्याट...



