खेलकुद
प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि
काठमाडौं । पोखरामा जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप-एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा पहिलोपटक काठमाडौं बाहिर हुन लागेको यस प्रतियोगिताको तयारी अ...



