खेलकुद
नेपाली यू-१९ टोलीले दिल्लीको टोलीसँग शृंखला खेल्ने
काठमाडौं । नेपाली यु-१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीले भारतको प्रान्तीय टोली दिल्ली यु-१९ सँग द्विपक्षीय क्रिकेट श्रृंखला खेल्ने भएको छ ।
नेपालमा आउँदो अप्रिलमा हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीस्वरू...



