sevenstartv.com ११ जेठ २०८३, सोमवार

सोमबार बस्ने गरी एमाले सचिवालय बैठक स्थगन

२ जेठ २०८३, शनिवार स्टार संवाददाता

काठमाडौँ । नेकपा एमालेको शनिबारका लागि बोलाइएको सचिवालय बैठक स्थगन भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार  शनिबार स्थगन भएको सचिवालय बैठक आगामी सोमबार गुण्डुमा बस्ने भएको हो ।

सचिवालय बैठकमा गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने जनाइको छ। कार्यालयका सचिव अधिकारीले मदन–आश्रित स्मृति दिवसको तयारी गर्नुपर्ने भएकाले आजका लागि बोलाइएको बैठक स्थगन गर्नुपरेको बताएका छन् । मदन–आश्रित स्मृति दिवस जेष्ठ ३ गते आइतबार मनाइँदैछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्