स्टार अपडेट्स्
इरानलाई पराजित गर्दै नेपाल काभा भलिबलको फाइनलमा
काठमाडाैं । नेपाल घरेलु मैदानमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ ।मंगलबार भएको सेमिफाइनलमा नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
नेपालले खेल २५-२१, २८-२६ र २५-२...



