स्टार अपडेटस्
पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना
काठमाडौं । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-४ मा सञ्चालित पाल्ही बहुमुखी सहकारी संस्था लिमिटेडको ८५ लाख ८० हजार ७५५ रुपैयाँ सञ्चालक समितिले हिनामिना गरेको पाइएको छ । सहकारी सञ्चालक समितिका १५ जनाको मिलेमतोमा करिब ८६ लाख रु...
