स्टार अपडेट्स्
न्युजिल्याण्डका उपप्रधानमन्त्री विन्स्टन पिटर्स नेपाल आउने
काठमाडौं । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । उनी जेठ १४ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुईदिने भ्रमणका क्रममा उपप्रधानमन्त...



