sevenstartv.com २१ वैशाख २०८३, सोमवार

राष्ट्रपती र अर्थमन्त्रीबीच भेट

१३ जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । 

सरकारले जेठ १५ मा बजेट ल्याउनका लागि घनिभुत तयारी गरिरहेकै बेला केहीबेर अघि शितलनिवासमा पुगेर अर्थमन्त्री पौडेलले राष्ट्रपतिलाई भेटेर सरकारले ल्याउन लागेको बजेटबारे जानकारी गराएका हुन् । 

उनीहरुबीचको भेटवार्ता बजेटबारे केन्द्रित थियो । सरकारले जेठ १५ मा संवैधानि व्यवस्था अनुसार १९ खर्ब हाराहारीको बजेट ल्याउँदैछ । सरकारले आजै आर्थिक सर्वेक्षण समेत सार्वजनिक गर्दैछ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्